कोरोना अपडेट : विश्वमा ६ लाख ८४ हजार संक्रमित थपिए « Khabarhub

कोरोना अपडेट : विश्वमा ६ लाख ८४ हजार संक्रमित थपिए

एकै दिन १० हजार २३९ को मृत्यु, ५ लाख ५४ हजार संक्रमण मुक्त


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वमा फेरि कोरोना संक्रमणदर बढेको छ । बितेको २४ घण्टामा ६ लाख ८४ हजार ९१४ संक्रमित थपिएका छन्। सोही अवधिमा १० हजार २३९ संक्रमितको मृत्यु भएको छ ।

त्यस्तै ५ लाख ५४ हजार १८२ जनाले कोरोनालाई जितेका छन् ।

शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म विश्वमा संक्रमितको संख्या २० करोड ६१ लाख ५६ हजार ५१३ पुगेको छ ।

अहिलेसम्म ४३ लाख ४६ हजार ६७६ जनाले ज्यान गुमाएका छन् । संक्रमित भएका १८ करोड ५० लाख ३५ हजार ८४ जना संक्रमण मुक्त भएका छन् ।

अहिले १ करोड ६७ दाख ७४ हनार ७५३ जनामा सक्रिय संक्रमण छ । उनीहरूमध्ये १ लाख २ हजार ७२५ को स्वास्थ्य अवस्था गम्भीर छ ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ६ : १८ बजे

प्रदेश खारेज गरी हिन्दु अधिराज्य स्थापना गर्नुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा संसदीय दलका

संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने

हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले संविधानप्रदत्त अधिकार नागरिकको दैनिक

चितवन निकुञ्जको ‘सेलिब्रेटी’ हात्ती रोनाल्डो मृत भेटियो, करेन्ट लागेको प्रारम्भिक आशंका

चितवन– चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा चर्चित जंगली

संविधान दिवसमा रविले भने- ‘अबको समीक्षा पिँधमा रहेका मान्छेलाई केन्द्रमा राखेर हुनुपर्छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधान दिवसका अवसरमा

सीएनएनसहित तीन सञ्चार संस्थालाई ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीएनएन, एमएस नाउ र पोलिटिको गरी