एमएडब्लुको दसैँ अफर : फोटोन गाडी किन्दा पहिलो ३ महिनासम्म किस्ता तिर्न नपर्ने « Khabarhub

एमएडब्लुको दसैँ अफर : फोटोन गाडी किन्दा पहिलो ३ महिनासम्म किस्ता तिर्न नपर्ने


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोन मोटर्स २०७८ सालको दसैँ अफर ल्याएको छ।

फोटोनको नेपालका लागि आधिकारिक वितरक रहेकाे कम्पनीले ‘सेभ टनाटन अर्न टनाटन स्लोगन’सहित उक्त अफर ल्याएकाे हाे।

योजनाअन्तर्गत भ्यान भ्यु सीएस२ एलको खरिदमा तीन महिनासम्म किस्ता तिर्नु नपर्ने, ८० प्रतिशतसम्म फाइनान्स, दुई लाख ५० हजार रुपैयाँसम्म छुट र मात्र १२ लाखको डाउनपेमेन्टमा गाडी दिने कम्पनीले जनाएको छ।

साथै १ वर्षको लागि निःशुल्क बीमा र १ वर्षको लागि निःशुल्क रोड ट्याक्स रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार हाल १९ सिट क्षमताको भ्यान भ्यु सीएस२ एल यो छुट पाइनेछ र पिकअप टुनल्यान्डको लागि पनि छिटै दसैँ अफर आउनेछ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ७ : ५० बजे

‘दाहाल यज्ञनिधि पुरस्कार’ साहित्यकार अधिकारी र निर्देशक सुब्बालाई प्रदान

काठमाडौँ – साहित्यकार एवं सञ्चारकर्मी यज्ञनिधि दाहालको स्मृतिमा स्थापित ‘दाहाल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल साउन २६ गते मंगलबार सन् २०२६

आज २०८३ साल साउन २६ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २६ गते मंगलबार सन् २०२६

राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्र

दाङ – दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा निर्माणाधीन राप्ती चक्रपथको हालसम्म