चोरीका ३४ थान कम्प्युटरसहित तीन जना पक्राउ « Khabarhub

चोरीका ३४ थान कम्प्युटरसहित तीन जना पक्राउ


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषाको एक विद्यालयबाट चोरी भएका कम्प्युटरसहित प्रहरीले तीन जनालाई पक्राउ परेको छ ।

गत साउन १८ गते धनुषाको बटेश्वर गाउँपालिका–२ भुचक्रपुरस्थित जन प्रिय माध्यमिक विद्यालयका २ थान ल्याप्टप र ३२ थान कम्युटर चोरी भएको थियो ।

चोरी आरोपमा बटेश्वर गाउँपालिका ४ का प्रमोद महतो सोही ठाउँका बुधन महतो र मिथिला नगरपालिका–८ निवासी रामप्रकाश महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

चोरी भएको कम्प्युटर दश दिनपछि प्रहरीले गोप्य सूचनाको अधारमा प्रमोदको घरबाट बरामद गरेको हो । विद्यालयबाट चोरिएका ३२ थानमध्ये १८ थान कम्प्युटर महतोको घरमा फेला पारेको धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ८ : ४५ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी