चुट्किला : व्यापारी बुद्धि « Khabarhub

चुट्किला : व्यापारी बुद्धि


२८ भदौ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक जना व्यापारीकोमा ठूला पार्टीको आयोजना गरिएको थियो । अवसर थियो उनको छोरा रविनले फस्ट डिभिजनमा इन्टर पास गरेको । आफू फस्ट डिभिजनमा पास भएको यस खुसियालीमा रविनले एक किलो लड्डु लगेर आफ्नो व्यापारी पिताजीलाई दिँदै भन्यो—

छोरो : बाबा, मैले परीक्षामा १०० मा ९५ प्रतिशत ल्याएँ ।

बाबु : नालायक, यो पनि खुशी हुने हो कहीँ ?

छोरो : १०० मा ९५ ल्याउनु भएको एकदम राम्रो हो नि बुवा ।

बाबु : वाहियात, हामी सयको मालबाट १५० सम्म ल्याउँछौँ, तैँले भने १०० मा पनि ५ घटाइस् हैन ।

साभार  : ‘हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : २८ भदौ २०७८, सोमबार  ५ : २५ बजे

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित