प्रदेश २ मा नेकपा (एस) संसदीय दलको नेतामा महतो चयन « Khabarhub

प्रदेश २ मा नेकपा (एस) संसदीय दलको नेतामा महतो चयन


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– नेकपा (एकीकृत समाजवादी) प्रदेश २ को संसदीय दलका नेतामा शत्रुधन महतो चयन भएका छन् । नेकपा विभाजन बनेर बनेको नेकपा (एकीकृत समाजवादी) मा १३ जना सांसद छन् ।

यो प्रदेशमा एमालेभन्दा एकीकृत समाजवादी ठूलो दल बनेको छ । प्रदेश २ मा नेकपा एमालेका २१ सांसद थिए । जसमध्ये १३ सांसदले नेकपा एस रोजेका थिए ।

नेकपा एमालेका संसदीय दलका नेता पनि महतो नै थिए । महतो नेकपा एसमा पुगेपछि एमालेले संसदीय दलका नेता भने चयन गरेका छैन ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  २ : ०५ बजे

कृष्णभीरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने

चितवन– कृष्णभीरमा नयाँ ‘ट्र्याक’ खोलेर बिहीबार बिहानदेखि दुईतर्फी सञ्चालन गरिने

सर्वसुलभ प्रसूति सेवा उपलब्ध गराउन राष्ट्रियसभा सदस्यहरूको माग

काठमाडौं- राष्ट्रियसभा सदस्यहरूले देशभर सर्वसुलभ र गुणस्तरीय प्रसूति सेवा उपलब्ध

रविले राख्दै आएको सर्वदलीय बैठक उच्चस्तरीय स्थायी राजनीतिक संयन्त्रमा परिणत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको

भीरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु

ओखलढुङ्गा–  मानेभञ्ज्याङ गाउँपालिका–९ मा भीरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु भएको

रविलाई प्रश्न : सर्वदलीय बैठक र उच्चस्तरीय संयन्त्रलाई प्रधानमन्त्रीले नस्वीकारे के गर्नु हुन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ १० गते