चन्द्रागिरि नगरपालिकाका विद्यालय असोज १ बाट खुल्ने « Khabarhub

चन्द्रागिरि नगरपालिकाका विद्यालय असोज १ बाट खुल्ने


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चन्द्रागिरि नगरपालिकाले आफ्नो मातहतका विद्यालयहरु आगामी असोज १ गतेबाट खुल्ने भएका छ । नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै सबै किसिका विद्यालय असोज १ गतेबाट खोल्न अनुमति दिएको हो ।

बिहीबार बसेको नगरप्रमुख स्तरिय बैठकले आगमी १ गतेबाट विद्यालय खोल्न निर्णय अनुसार स्वास्थ्य सुरक्षा अपनाएर विद्यालय खोल्न लागिएको नगरपालिकाले जनाएको छ । विद्यालय सञ्चालन गर्दा सामाजिक दूरी र स्वास्थ्य मापदण्ड पूर्ण रुपमा लागूगर्नुपर्ने नगरपालिकाले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) र काठमाडौँ जिल्ला प्रशासन कार्यालयले असोज १ गतेबाट विद्यालय सञ्चालन गर्न सक्ने जनाएपछि काठमाडौँ जिल्लाका अधिकांश स्थानीयतह आगामी असोज १ गतेबाट विद्यालय सञ्चालन गर्ने तयारीमा छन् ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ७ : १५ बजे

रवि लामिछाने संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्र कायम रहने

काठमाडौं – रवि लामिछाने संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने

रवि-बालेनलाई मुछेको ‘द ग्रे जोन’को रिपोर्टबारे जवाफ दिनै मानेनन् अर्थमन्त्रीले

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

समुद्रबाट चीनको ‘ग्राभिटी–१’ रकेट प्रक्षेपण, नौ उपग्रह अन्तरिक्षमा

एजेन्सी– चीनले बुधबार समुद्रबाट आफ्नो ‘ग्राभिटी–१’ वाई-३ वाहक रकेट सफलतापूर्वक

निक्षेप संकलनको लागि बोलकबोल आह्वान

 काठमाडौं- नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६० अर्ब बराबरको एकमहिने

छोराको खातामा घुस लिएपछि सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु