शनिवार कुन राशिले के गर्ने ? के नगर्ने ? « Khabarhub

शनिवार कुन राशिले के गर्ने ? के नगर्ने ?


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शनिवार जीवनमा सतर्क रहन आवश्यक हुन्छ । यस दिन चाँडै सफलता पाउन अनुचित काम गर्नबाट बच्न, कसैलाई अति भरोसा गर्नबाट पनि बच्नु पर्दछ । यस दिन राशि अनुसार केही काम गर्नु पर्दछ भने केही काम गर्नबाट बच्नु पर्दछ ।
मेष राशि
यस राशिका जातकले शनिवार आफ्नो कुरा राख्न पाउने अवसर पाउनेछन् । यस दिन आवश्यकता भन्दा बढी धन खर्च गर्नबाट बच्नु पर्दछ ।
वृष राशि
यस राशिका जातकले शनिवार धन लाभको नयाँ अवसर पाउनेछन् । यस दिन सानातिना प्रलोभनबाट आफूलाई बचाउने कोसिस गर्नु पर्दछ ।
मिथुन राशि
यस राशिका जातकले शनिवार शिक्षा क्षेत्रमा लाभ पाउनेछन् । यस दिन चाँडै सफलता पाउने नाममा कुनै अनुचित कार्य गर्नबाट बच्नु पर्दछ ।
कर्कट राशि
यस राशिका जातकले शनिवार व्यापार सम्बन्धित इमानदारीका साथ गर्ने अवसर पाउने छन् । साथै समयै आफ्नो जिम्मेदारी पुरा गर्ने प्रयत्न गर्नु पर्दछ ।
सिंह राशि
यस राशिका जातकले शनिवार दिएको धन प्राप्त हुने योग बन्ने छ । तर अनावश्यक खर्चमा कटौती भने गर्नुपर्ने हुन्छ ।
कन्या राशि
यस राशिका जातकले शनिवार सम्बन्ध विस्तारको अवसर पाउनेछन् । यस दिन व्यापार कार्य गर्दा सोचविचार गर्नुपर्ने हुन्छ ।
तुला राशि
यस राशिका जातकले शनिवार राजनीतिक विषयबाट टाढा रहन प्रयास गर्नु पर्दछ । यस दिन मनमा आएको नौलो काम गर्ने इच्छालाई कार्यान्वयन ल्याउनु पर्दछ ।
वृश्चिक राशि
यस राशिका जातकले शनिवार चाँडै धन कमाउन गलत योजनामा पुँजी निवेश गर्नु हुँदैन । अध्ययनमा राम्रो हुने भएकाले यस दिन पढाइको क्षेत्रमा समय खर्चनु पर्दछ ।
धनु राशि
यस राशिका जातकले शनिवार कार्यक्षेत्रमा आफ्नो प्रतिभा देखाउने अवसर पाउनेछन् । यस दिन परिवार लगायत नजिकका मानिससँग मित्रवत् व्यवहार गर्नबाट चुक्नु हुँदैन ।
मकर राशि
यस राशिका जातकले शनिवार व्यापार वा घरजग्गाको कारोबार गर्दा आफू भन्दा वरिष्ठको सल्लाह लिनु पर्दछ । साथै यसको कारोबार सम्पन्न गर्न यो दिन उचित मानिन्छ ।
कुम्भ राशि
यस राशिका जातकले शनिवार स–साना कुरामा रिसाउनबाट बच्नु पर्दछ । यस दिन आफ्नो बदलिँदो विचारमा हतारमा काम गर्नबाट पनि बच्नु पर्दछ ।
w
यस राशिका जातकले शनिवार आफ्नो दिनचर्यामा परिवर्तन गर्ने प्रयास गर्नु पर्दछ । आर्थिक कार्यमा हुने चिन्ताबाट मन हटाएर व्यापारमा ध्यान दिनु पर्दछ ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ५ : ४५ बजे

रवीन्द्र मिश्रको टिप्पणी : रास्वपाका केही सांसदमा अत्यधिक अहंकार देखियो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्ववरिष्ठ नेता रवीन्द्र मिश्रले

यी नेताहरूको पद अहिले नै सुरक्षित, सय केन्द्रीय सदस्यमा मात्रै हुनसक्छ निर्वाचन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमार्फत् १ सय ५८ जना

राष्ट्र बैंकलाई केही अधिकार अर्थ मन्त्रालयभन्दा माथि नजाने गरी चाहिन्छ : गभर्नर

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्व पौडेलले नेपाल राष्ट्र

दक्षिण कोरियाका पूर्व रक्षामन्त्रीलाई तीनवर्ष जेल सजाय

सियोल– दक्षिण कोरियाको अदालतले पूर्वराष्ट्रपति युन सुक योलद्वारा सन् २०२४

रन्जुले गरिन् पदाधिकारीमा दाबी 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रन्जु दर्सनाले पदाधिकारीमा दाबी गरेकी