चुट्किला : हिरोइन भइसके | Khabarhub Khabarhub

चुट्किला : हिरोइन भइसके


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हट्टाकट्टा मानिस माग्न बसेको देखेर एउटी महिलाले भनिन्— तिमी यति हट्टाकट्टा छौ, जवान छौ, हात गोडा पनि सद्दे छन् । मेहनत गरेर खान छोडेर किन माग्न बसेको ? माग्नु राम्रो कुरा त होइन नि ?

माग्नेले भन्यो— हजुर यति राम्री हुनुहुन्छ, जवान हुनुहुन्छ । कस्ता कस्ता नराम्रा केटीहरू हिरोइन भइसके, फिल्ममा खेल्नुभएको भए राम्रो हुन्थ्यो नि त किन घरमै बस्नुभएको ? घरमा बसिरहनु राम्रो होइन नि त ? उ यत्ति भनेर माग्ने अर्कै ठाउँतिर जान लाग्यो ।

महिला — पख–पख, म तिमीलाई केही खानेकुरा र पैसा लिएर आउँछु ।

साभार  : ‘हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ६ : २१ बजे

लोकतन्त्रको विकासमा प्रेसजगत्को अहम् भूमिका : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लोकतन्त्रको विकास, विस्तार

डढेलो बस्तीमा पस्दा एक महिलाको मृत्यु

दोलखा– रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो बस्तीमा

खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर

त्रिवेणी– बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले धान लगाउने

टोटनह्याममाथि चेल्सी २-० ले विजयी

काठमाडौं- इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले टोटनह्यामलाई पराजित गरेको छ

बिग्रँदो टर्की इजरायल सम्बन्ध

काठमाडौं – इजरायलले गाजामा लगातार आक्रमण जारी राखेर मानवता विरोधी