प्रधानसेनापति शर्मा स्वेदश फर्किए « Khabarhub

प्रधानसेनापति शर्मा स्वेदश फर्किए


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतको चारदिने भ्रमण पुरा गरी प्रधानसेनापति प्रभुराम शर्मा स्वेदश फर्किएका छन्।

मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल एमएम नरवणेको औपचारिक निमन्त्रणामा कात्तिक २३ गते भारत भ्रमणमा गएका शर्मा गए राति स्वेदश फर्किएका हुन्।

भारत पुगेको भोलिपल्टै प्रधान सेनापति शर्मालाई भारतका राष्ट्रपति राम नाथ कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका थिए।

भ्रमणको क्रममा प्रधान सेनापति शर्माले भारतका माननीय रक्षा मन्त्री राजनाथ सिंह, विदेश मन्त्री डा एस जयशंकर तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, भारतीय स्थल सेनाध्यक्ष जनरल एम एम नरवणे, रक्षा सचिव अजय कुमार, सीडीएस विपिन रावत लगायतसँग भेटघाट गरेका थिए।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ९ : २४ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन