न्युकासललाई लेष्टरले हरायो « Khabarhub

न्युकासललाई लेष्टरले हरायो


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले न्युकासल युनाईटेडमाथि सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा लेष्टरले युनाईटेडलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा लेष्टरलाई जित दिलाउन युरी टिलमेन्सले दुई गोल गर्दा पाट्सन डाका र जेम्स म्याडिसनले एक एक गोल थपे ।

जितसँगै १६ खेलमा २२ अंक जोडेको लेष्टर आठौं स्थानमा उक्लिएको छ भने न्युकासल १० अंक जोडेर १९ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ६ : २६ बजे

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि

गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा विभिन्न प्रस्ताव तथा

चाडपर्व सुरक्षामा ५० हजार प्रहरी परिचालित, सार्वजनिक यातायातमा ‘मेकानिकल टेस्ट रिपोर्ट’ अनिवार्य

काठमाडौं– बडादसैँ, दीपावली, नेपाल सम्वत् र छठपर्वको सुरक्षा व्यवस्थालाई भरपर्दो

मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा, रवि लामिछानेले दिए बधाई

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व