न्युकासललाई लेष्टरले हरायो « Khabarhub

न्युकासललाई लेष्टरले हरायो


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले न्युकासल युनाईटेडमाथि सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा लेष्टरले युनाईटेडलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा लेष्टरलाई जित दिलाउन युरी टिलमेन्सले दुई गोल गर्दा पाट्सन डाका र जेम्स म्याडिसनले एक एक गोल थपे ।

जितसँगै १६ खेलमा २२ अंक जोडेको लेष्टर आठौं स्थानमा उक्लिएको छ भने न्युकासल १० अंक जोडेर १९ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ६ : २६ बजे

सिरहामा गोली हानेर युवकको हत्या, प्रहरीले भन्यो- नाकामा सुरक्षा सतर्कता बढाएका छौँ

सिरहा– सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आज  अज्ञात व्यक्तिले गोली

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं– काठमाडौँका विभिन्न क्षेत्रमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु

शुक्लागण्डकीमा तीन जनाको हत्या अभियोगमा पक्राउ परेका सार्वजनिक

दमौली– जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ मा तीन जनाको हत्या गरेको अभियोगमा

सशस्त्र प्रहरीद्वारा मुक्तिनाथ मन्दिरको हिउँ पन्छायो

मुस्ताङ– मुस्ताङस्थित सशस्त्र प्रहरी बल नेपाल, ३३ नं गुल्मका सशस्त्र