विश्वभर ४ लाख ३१ हजार कोरोना संक्रमित थपिए | Khabarhub Khabarhub

विश्वभर ४ लाख ३१ हजार कोरोना संक्रमित थपिए


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ३१ हजार २६७ जना कोरोना संक्रमित थपिएका छन् ।

थपिनेमा अमेरिकामा बेलायतमा ४८ हजार ८५४, फ्रान्समा ४३ हजार ८४८, अमेरिकामा ३८ हजार ७८४, रुसमा २९ हजार ९२९, जर्मनीमा २९ हजार ६६ र टर्कीमा १७ हजार ९५६ जना छन् ।

ओल्डोमिटरका अनुसार यही अवधिमा ३ लाख ५२ हजार ५८१ जना कोरोनामुक्त भएका छन् भने ३ हजार ९७० जना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ७ : ०५ बजे

बुटवल उपमहानगर पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

काठमाडौं– बुटवल उपमहानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ

नहरमा डुबेर कैलालीका एक युवक बेपत्ता

धनगढी– नहरमा डुबेर कैलालीमा एक युवक बेपत्ता भएका छन् ।

कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

विराटनगर– कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका

कांग्रेसको एकपक्षीय अडानका कारण संसदीय समिति गठन हुन सकेन : मनिष झा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले कांग्रेसको एकपक्षीय अडानका

इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली इतिहास, साहित्य र शिक्षा क्षेत्रमा