विश्वभर ४ लाख ३१ हजार कोरोना संक्रमित थपिए « Khabarhub

विश्वभर ४ लाख ३१ हजार कोरोना संक्रमित थपिए


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ३१ हजार २६७ जना कोरोना संक्रमित थपिएका छन् ।

थपिनेमा अमेरिकामा बेलायतमा ४८ हजार ८५४, फ्रान्समा ४३ हजार ८४८, अमेरिकामा ३८ हजार ७८४, रुसमा २९ हजार ९२९, जर्मनीमा २९ हजार ६६ र टर्कीमा १७ हजार ९५६ जना छन् ।

ओल्डोमिटरका अनुसार यही अवधिमा ३ लाख ५२ हजार ५८१ जना कोरोनामुक्त भएका छन् भने ३ हजार ९७० जना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ७ : ०५ बजे

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन

भ्यानको ठक्करबाट ४५ वर्षीया गुप्ताको मृत्यु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन (भ्यान)ले ठक्कर दिँदा

भूमि र वन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने

काठमाडौं– सरकारले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र

सुदूरपश्चिम सरकारविरुद्धको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ

सुदूरपश्चिम– सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध दायर बजेटसम्बन्धी उत्प्रेषण रिट