शेखर कोइरालाको प्यानल सार्वजनिक (सूचीसहित) « Khabarhub

शेखर कोइरालाको प्यानल सार्वजनिक (सूचीसहित)


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।

निर्वाचनका लागि संस्थापनपक्षबाट वर्तमान सभापति शेरबहादुर देउवा र बिमलेन्द्र निधि र इतरसमूहबाट शेखर कोइराला तथा प्रकाशमान सिंह प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । अर्का एक जना कल्याण गुरुङ पनि सभापतिमा उठेका छन् ।

तर मुख्य प्रतिस्पर्धा देउवा र कोइरालाबीच हुने धेरैको अनुमान छ । चुनाव हुने भएपछि दुबै समूहले आ-आफ्नो प्यानल सार्वजनिक गरेका छन् ।

हेर्नुहोस शेखर समूह

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ८ : ०१ बजे

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन

भ्यानको ठक्करबाट ४५ वर्षीया गुप्ताको मृत्यु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन (भ्यान)ले ठक्कर दिँदा

भूमि र वन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने

काठमाडौं– सरकारले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र

सुदूरपश्चिम सरकारविरुद्धको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ

सुदूरपश्चिम– सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध दायर बजेटसम्बन्धी उत्प्रेषण रिट