देउवा प्यानलमा को-को छन् ? (सूचीसहित) « Khabarhub

देउवा प्यानलमा को-को छन् ? (सूचीसहित)


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको चौधौँ महाधिवेशनमा शेरबहादुर देउवा पक्षको प्यानल पनि सार्वजनिक भएको छ ।

जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि संस्थापन पक्षबाट देउवालाई सभापतिको उम्मेदवार बनाउँदै प्यानल घोषणा गरिएको हो ।

प्यानल सार्वजनिक भएसँगै देउवाको प्यानलमा डा. शशांक कोइरालाको पनि समर्थन रहेको भनी समाचारहरू बाहिर आएका थिए ।

संस्थापन इतर पक्षका शशांकले भने आफूले महाधिवेशनमा शेखर कोइरालाको समूहलाई सघाउने बताएको उनका स्वकीय सचिव भरत तिवारीले बताए ।

शशांकले आफू सभापतिका उम्मेदवार शेखर कोइरालाकै पक्षमा रहेको बताएको उनको सचिवालयले स्पष्ट पारेको हो ।

 

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ८ : १४ बजे

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ – नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले

एमालेको एकल बहुमतको सरकार बनाउन ग्रासरुट अभियान : पौडेल

सुर्खेत – नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले

प्रि-ओपन सेसन नेप्सेमा करिब ०.१७ अंकले वृद्धि

काठमाडौँ – प्रि-ओपन सेसनमा आइतबार सेयर बजारमा सामान्य वृद्धि भएको

कर्णाली प्रदेशसभाको बैठक आज बस्दै

सुर्खेत – कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा सचिवालयका

भुटानी रेफ्यूजी आइडल गायन प्रतियोगिता हुँदै

काठमाडौँ –  झापाको बेलडांगीमा भुटानी रेफ्यूजी आइडल गायन प्रतियोगिता हुने