देउवा प्यानलमा को-को छन् ? (सूचीसहित) « Khabarhub

देउवा प्यानलमा को-को छन् ? (सूचीसहित)


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको चौधौँ महाधिवेशनमा शेरबहादुर देउवा पक्षको प्यानल पनि सार्वजनिक भएको छ ।

जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि संस्थापन पक्षबाट देउवालाई सभापतिको उम्मेदवार बनाउँदै प्यानल घोषणा गरिएको हो ।

प्यानल सार्वजनिक भएसँगै देउवाको प्यानलमा डा. शशांक कोइरालाको पनि समर्थन रहेको भनी समाचारहरू बाहिर आएका थिए ।

संस्थापन इतर पक्षका शशांकले भने आफूले महाधिवेशनमा शेखर कोइरालाको समूहलाई सघाउने बताएको उनका स्वकीय सचिव भरत तिवारीले बताए ।

शशांकले आफू सभापतिका उम्मेदवार शेखर कोइरालाकै पक्षमा रहेको बताएको उनको सचिवालयले स्पष्ट पारेको हो ।

 

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ८ : १४ बजे

गगन थापाको घोषणा-‘कांग्रेसमा आजदेखि सबै गुट सकिए, अब कुनै समूह छैन’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका सबै

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन