रोनाल्डोको टोली युभेन्ट्स नापोलीसँग पराजित « Khabarhub

रोनाल्डोको टोली युभेन्ट्स नापोलीसँग पराजित


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्स  नापोलीसँग स्तब्ध भएको छ ।

शनिबार राति भएको खेलमा युभेन्ट्सलाई नापोलीले १-० ले पराजित गरेको हो ।

घरेलु मैदानमा नापोलीलाई जित दिलाउन लोरेन्जो इन्सिग्नेले निर्णायक गोल गरे । खेलको ३१औँ मिनेटमा लोरेन्जोले पेनाल्टीमा गोल गरेका थिए ।

जितसँगै नापोली लिगको चौथो स्थानमा उक्लिएको छ । नापोलीले २१ खेलमा ४० अंक जोडेको छ ।

हारसँगै शीर्षस्थानको एसी मिलानसँग अंक दूरी घटाउने युभेन्ट्सको चाहानामा धक्का लागेको छ । तेस्रो स्थानमा रहेको युभेन्ट्सको ४२ अंक छ । शीर्ष स्थानको मिलानको ४९ अंक छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  १० : ४५ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका