बार्यन म्यनिखको सहज जित « Khabarhub

बार्यन म्यनिखको सहज जित


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिख विजयी यात्रा कायमै राखेको छ ।

शनिबार राति भएको खेलमा बायर्नले वेर्डेर ब्रेमेनलाई ३-१ गोलले पराजित गरेको छ ।

बायर्नलाई जित दिलाउन लियोन गोर्टेज्का, सर्जी जिनाब्री र रोबर्टो लेवान्डोस्कीले एक एक गोल गरे ।

ब्रेमेनका निक्लास फुएलक्रुगले एक गोल फर्काए । जितसँगै बायर्नले २५ खेलमा ५८ अंक जोडेको छ । ब्रेमेन ३० अंकसहित १२औँ स्थानमा छ ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ६ : ५५ बजे

भोटेकोशी बाढी : मधेसका ५८ जना सम्पर्कविहीन, विवरण संकलन गर्दै प्रहरी

जनकपुरधाम– प्रदेश प्रहरीले भोटेकोशी  बाढीपछि सम्पर्कविहीन भएकाहरूको विवरण संकलन थालेको

जनै पूर्णिमामा नेवार समुदायले मनाउँछन् ‘गुन्हुँ पुन्ही’

श्रावण शुक्ल पूर्णिमाका दिन नेवार समुदायले विशेष रूपमा मनाउने पर्व

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

कास्की– त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १०२ शव पहिचान

बाढी प्रभावितका लागि इप्पानले पाँच करोड सहयोग गर्ने

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप