चेल्सी च्याम्पियन्स लिगको सेमिफाइनलमा « Khabarhub

चेल्सी च्याम्पियन्स लिगको सेमिफाइनलमा


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दोस्रो लेगमा पराजित भए पनि इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

क्वाटरफाइनलको दोस्रो लेगमा पोर्टोसँग पराजित भए पनि चेल्सी समग्रमा जित निकाल्दै सेमिफाइनलमा पुगेको हो ।

चेल्सी मंगलबार राति भएको दोस्रो लेगमा पोर्चुगिज क्लबसँग १-० गोल अन्तरले पराजित भएको थियो । तर, समग्रमा चेल्सी २-१ को जितसँगै अन्तिम चारमा पुगेको हो ।

पहिलो लेगमा निकालेको २-० को जितले चेल्सीलाई सेमिफाइनल पुर्‍याएको हो । पोर्टोलाई जित दिलाउन मेहदी तारेमीले निर्णायक गोल गरे पनि सेमिफाइनल पुर्‍याउन पर्याप्त भएन ।

चेल्सी सात वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको हो ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  १० : ०२ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका