अमेरिकी राजदूत बेरीले दिए नेपाली भाषामै नयाँ वर्षको शुभकामना « Khabarhub

अमेरिकी राजदूत बेरीले दिए नेपाली भाषामै नयाँ वर्षको शुभकामना


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले नयाँ वर्षको शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत नेपाली भाषामा नयाँ वर्ष २०७८ सालको शुभकामना दिएका हुन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘नव बर्ष २०७८ को हार्दिक शुभकामना। म, मेरो परिवार, तथा नेपालस्थित अमेरिकी मिशनको तर्फबाट तपाईंहरूको यो वर्ष खुशी, उमङ्ग, सफलता, र सुस्वाथ्यले भरीपूर्ण रहोस् भन्ने कामना व्यक्त गर्न चाहन्छौं।’

राजदूत बेरीले यस्तो लेखेका छन्-

यसैगरी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले पनि नेपाली भाषामै नयाँ वर्ष २०७८ को शुभकामना दिएकी छिन् ।

उनले ट्वीटरमा लेखेकी छिन्, ‘नयाँ वर्ष २०७८ प्रारम्भको यस सन्दर्भमा नेपालका लागि चिनियाँ राजदूतावासको तर्फबाट म सबै नेपाली साथीहरूमा स्वस्थ, सुख, शान्ति तथा समुन्नतिको मंगलमय शभकामना व्यक्त गर्दछु । नयाँ वर्षको शुभकामना !’

यान्छीले यस्तो लेखेकी छिन्

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ५ : ५५ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी