अमेरिकी राष्ट्रपति बाइडेनले दिए नेपाली नयाँ वर्षको शुभकामना « Khabarhub

अमेरिकी राष्ट्रपति बाइडेनले दिए नेपाली नयाँ वर्षको शुभकामना


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाली नयाँ वर्ष २०७८ को शुभकामना व्यक्त गरेका छन् । ट्वीटरमार्फत उनले उनले नेपाली समुदायलाई शुभकामना दिएका हुन् ।

उनले समृद्धि र उज्यालोको कामना गरेका छन् । प्रथम महिला जिल बाइडेन र आफ्नो तर्फबाट उनले यो साताभर विभिन्न आप्रवासी समुदायमा मनाइने नयाँ वर्षको लागि शुभकामना व्यक्त गरेका छन् ।

बाइडेनको शुभकामना सन्देश-

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ७ : ०२ बजे

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा