कोरोना संक्रमणबाट अपराध महाशाखामा कार्यरत असईको मृत्यु | Khabarhub Khabarhub

कोरोना संक्रमणबाट अपराध महाशाखामा कार्यरत असईको मृत्यु


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस संक्रमणका कारण नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको छ।

संक्रमण भएपछि अस्पताल भर्ना भएका महानगरीय अपराध महाशाखामा कार्यरत असई ४२ वर्षीय देवी पुरीको बिहीबार बिहान मृत्यु भएको हो।

भेन्टिलेटरमा उपचाररत उनको बिहान ७ बजे नेपाल प्रहरी अस्पतालमा मृत्यु भएको हो । पुरी दुई सातादेखि अस्पताल भर्ना भएका थिए।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ८ : १५ बजे

श्रीलंकामा आँधीका कारण चार जना बालबालिकाको मृत्यु

एजेन्सी – भारततर्फ गइरहेको शक्तिशाली आँधीले निम्त्याएको भारी वर्षाका कारण

एम्बुलेन्सबाट ब्राउन सुगर ओसारपसार

काठमाडौं– सिन्धुलीस्थित प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटले सञ्चालन गरेको एम्बुलेन्सबाट ब्राउन

कीर्तिपुरमा माओवादीको सभा, समाजवादीका नेता पनि मिसिए (तस्बिरहरू)

काठमाडौं- कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि दलहरूले बिहीबार अन्तिम प्रचार

नेप्से ८ अंकले घट्यो, कारोबार ८ अर्बबढी

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८.३० अंकले घटेको छ

एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष सार्वजनिक

एजेन्सी – पेरुको मरुभूमिमा फेला परेको एक करोडदेखि एक करोड