काठमाडौँ महानगरमा आज र भोलि कोरोनाको खोप लगाइँदै (सूचीसहित) « Khabarhub

काठमाडौँ महानगरमा आज र भोलि कोरोनाको खोप लगाइँदै (सूचीसहित)


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा आज र भोलि कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेल लगाइँदै छ ।

६० देखि ६१ वर्ष उमेर समूहकालाई आज र भोलि कोरोनाविरूद्ध खोप लगाउन लागिएको महानगरपालिकाले जनाएको छ ।

खोप असार १ गते लगाइनेछ । यसअघि जेठ २८ र २९ मा ६० देखि ६१ वर्ष उमेर समूहलाई खोप लगाउने भनिएकोमा खोप अभाव भएपछि स्थगित गरिएको थियो ।

यसअघि महानगरका सबै वडामा खोप लगाइएकोमा अब ४ वटा केन्द्रमा मात्र खोप लगाउने लगाइने महानगरले जनाएको छ।

खोप बिहान १० बजेदेखि ४ बजेसम्म वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीरेन्द्र सैनिक अस्पताल छाउनी र निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरमा उपलब्ध हुनेछ ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ७ : ४० बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने