पूर्वप्रधानमन्त्री खनाल अस्पताल भर्ना « Khabarhub

पूर्वप्रधानमन्त्री खनाल अस्पताल भर्ना


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं एमालेबाट निष्काशित वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् ।

चार दिनदेखि लगातार ज्वरो आएपछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।

अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाका अनुसार प्रारम्भीक परीक्षणमा खनालको शरीरमा रगतको कमी देखिएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  १० : ०१ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले