थप ५३ जना कोरोना संक्रमितको मृत्यु | Khabarhub Khabarhub

थप ५३ जना कोरोना संक्रमितको मृत्यु


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा थप ५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा ५३ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ८ हजार ४६५ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ४ : ४८ बजे

शेयर बजारका लगानीकर्ता : डुब्न लागेको बैंकको शेयरमा लगाए पोजेटिभ सर्किट 

काठमाडौं– मंगलबार नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड डुब्ने

स्वामीकार्तिक खापरमा कांग्रेसविरुद्ध एमालेलाई माओवादीको माया

काठमाडौं- यही मंसिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका

पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै

ताप्लेजुङ – ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो समय विदेशी पर्यटकको

उर्लाबारीमा आठपहरिया समुदायले मनाए वाडाङमेट पर्व

मोरङ- मोरङको उर्लाबारी-९ स्थित अल्पसंख्यक आठपहरिया समुदायले वाडाङमेट (मंसिरे चाड)

कांग्रेसले प्रधानमन्त्रीलाई भन्यो- ऋणको भार नथप्ने गरी बीआरआई कार्यान्वयनमा लैजाऊँ

काठमाडौं- सत्ता साझेदार नेपाली कांग्रेसले चीनको महत्वकांक्षी परियोजना बेल्ट एण्ड