फूलसँग बोल्ड फोटोसुट गर्ने अभिनेत्रीहरु « Khabarhub

फूलसँग बोल्ड फोटोसुट गर्ने अभिनेत्रीहरु


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– भारतीय टेलिभिजन उद्योगसँग जोडिएका यस्ता कैयौं सुन्दरी छन्, जो समय–समयमा आफ्नो फोटोसुटका कारण चर्चामा आउछन् । उनीहरुले गरेका अधिकांश बोल्ड फोटोसुट केवल फूलसँग मात्र छ ।

उमेरले २१ वर्षमा पाइला टेक्दै गरेकी अदिति भाटियाले टपलेस फोटोसुट गरेर सबैलाई चकित तुल्याएकी थिइन् । कम उमेरमै बोल्ड फोटोसुट गरेर ‘ये हैं मोहब्बतें’ अभिनेत्रीले दर्शकमाझ चर्चाको विषय बनेकी थिइन् ।

‘स्पिलिस्टविला’बाट चर्चामा आएकी अभिनेत्री दिव्या अग्रवाल अभिनय क्षेत्रमा लागेदेखि नै आफ्नो फोटोसुटले हंगामा मच्चाइरहेकी छन् । दिव्याले फोटोसुटको भिडियो प शेयर गरेकी छन् । जुन भिडियो हेरेर ट्रोलर्सले ट्रोल बनाउन बाँकी राखेनन् ।

अभिनेत्री मेघना पटेलले त चर्चामा आउनका लागि सबै सीमा पार गरेकी थिइन् । उनले गुलाबको गुच्छाले आफ्नो छाती छोपेकी थिइन् र हातमा प्रधानमन्त्री नरेन्द्र मोदीको तस्वीर लिएकी थिइन् ।

अभिनेत्री नायरा बनर्जी हालैमात्र वेब सिरिज ‘हेलो जी’ मा आफ्नो बोल्ड दृश्यका कारण चर्चामा आइन् । नायरा स्टार प्लसमा प्रसारण हुने सिरियल ‘दिव्य दृष्टि’मा अहम भूमिकामा अभिनय गरिसकेकी छन् । आफ्नो टपलेस तस्वीरका कारण उनले सनसनी नै मच्चाइन् ।

‘ये रिश्ता क्या कहलाता हे’ फेम्ड प्रियंवदा कान्त पनि टपलेस फोटोसुट खिच्न पछि पर्दिनन् । सामाजिक सञ्जालमा उनको फ्यान फलोइङ धेरै त छैनन, तर उनको बोल्ड तस्वीरले दर्शकको ध्यान खिच्ने गरेको छ ।

‘उतरन’ र ‘बिग बोस १४’ रश्मि देसाईले पनि टपलेस फोटोसुट गराएकी छन् । केही महिना अघिमात्र उनले केही तस्वीर सामाजिक सञ्जालमा शेयर गरेकी थिइन् । जहाँ उनी टपलेस देखिएकी थिइन् । उनी कपडाको सट्टा फूलमा टाँसिएकी थिइन् । जुन तस्वीरलाई ट्रोल बनाइएको थियो ।

टेलिभिजन अभिनेत्री शिवशक्तिले आफ्नो जन्मदिनमा टपलेस तस्वीर शेयर गरेकी थिइन् । उनी रंगीविरंगी फूललाई नै आफ्नो टप बनाएकी थिइन् । यी तस्वीरका लागि ट्रोलरबाट उनले भद्दा प्रतिक्रियाको सामना गर्नुपरेको थियो ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ८ : ३० बजे

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल