स्वादिष्ट चिकेन गम्बो बनाउने सजिलो तरिका « Khabarhub

स्वादिष्ट चिकेन गम्बो बनाउने सजिलो तरिका


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री (आठ जनाको लागि)

चिकेन- ५०० ग्राम (सानो टुक्रा बनाएको)

प्याज- ३०० ,,    ,,    ,,    ,,

हरियो खुर्सानी- २०  ,,    ,,     ,,   ,,

अदुवा- १५  ,,    ,,    ,,    ,,

लसुन- १५   ,,   ,,    ,,    ,,

टमाटर गोलभेडा १००  ,,   ,,    ,,   ,,

भिण्डी  १५०  ,, (मसिनो लाम्चो टुक्रा बनाएको)

गरम मसला   १०   ,,   ,,

नुन २०   ,,   ,,

बनाउने विधि

– भिण्डी र गरम मसला बाहेक माथिका सबै सामग्री कुकरमा राखि बन्द गरेर चुल्होमा बसाल्ने आँच पूर्ण दिने, प्रेसर आए पछि आँच कम गरी ६ मिनेट पकाउने ।

– चुल्होबाट कुकर झिकेर आफैँ सेलाउन दिने । अब बिर्को खोलेर चिकेन प्लेटमा राख्ने हड्डी सबै छुट्याउने । भिण्डी राखेर कुकरको बिर्को बन्द गरी चुल्होमा बसाल्ने ।

– एक सिठ्ठी लागेपछि चुल्होबाट झिक्ने र आफैँ सेलाउन दिने । बिर्को खोलेर गरम मसला राखेर चलाएपछि चिकेन गम्बो तयार हुन्छ । यो पूरै लेदो हुन्छ टुक्रा देखिँदैन खान मीठो हुन्छ ।

साभार सजिलो कुकिङ पुस्तकबाट

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ३ : १५ बजे

ओलीलाई गैरकानुनी हिरासतमा राखिएको भन्दै राधिका शाक्य सर्वोच्च जाँदै

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

आरसिबीका लागि विराटको नटआउट विष्फोटक ब्याटिङ २०२ रनको लक्ष्य १५.४ ओभरमै पूरा

काठमाडौँ – रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसिबी) ले इन्डियन प्रिमियर लिग

पूर्वमन्त्री कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री

प्रधानमन्त्री र मन्त्रीको दैनिक ‘मापसे र लापसे’ जाँच गर्न हर्क साम्पाङको माग

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम– तेह्रथुमको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण