माओवादी केन्द्रका केन्द्रीय सदस्यको एन्टिजेन परीक्षण रिपोर्ट नेगेटिभ « Khabarhub

माओवादी केन्द्रका केन्द्रीय सदस्यको एन्टिजेन परीक्षण रिपोर्ट नेगेटिभ


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यको एन्टिजेन परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

शनिवार बस्ने केन्द्रीय समिति बैठकअघि सबै सदस्यहरूको एन्टिजेन परीक्षण गरिएको हो । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दैछ ।

एन्टीजेन परीक्षणमा सबै नेताहरुको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाइएको छ ।

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले आजबाट शुरु हुने बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक र सांगठनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  १२ : ४४ बजे

स्थानीय चुनावमा तालमेलको दिशामा एमाले-नेकपा सहमति : सूर्य थापा

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता सूर्य थापाले स्थानीय चुनावमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा

काठमाडौं– अनसनरत चिकित्सक डा गोविन्द केसीसँग वार्तामामार्फत सहमतिपूर्ण समाधान खोज्ने

तारेखमा छुटेका एमाले उपाध्यक्ष पौडेलको रोहवरमा प्रचण्ड-ओलीको सहमति

काठमाडौं- सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतबाट साधारण तारेखमा छुटेका नेकपा

एमाले-नेकपा सहमति : कहाँ कसको नेतृत्व ?

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच प्रदेश

धर्मेन्द्र प्रधानको राजीनामापछि पनि घर नफर्किने कक्रोच जनता पार्टीको चेतावनी

काठमाडौं- भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा दिएसँग