पाठशालाको गार्ड कसरी बने महान वैज्ञानिक : एक प्रेरक प्रसङ्ग « Khabarhub

पाठशालाको गार्ड कसरी बने महान वैज्ञानिक : एक प्रेरक प्रसङ्ग


२९ भदौ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वर्नर हाइजनबर्ग जब १९ वर्षका थिए, तब उनी पाठशालामा गार्डको ड्युटी गर्थे । एक दिन यस्तै ड्युटी गरिरहेको बेलामा कतैबाट प्रख्यात दार्शनिक प्लेटोको एक नामक पुस्तक भेटे, जसमा प्राचीन ग्रीसको परमाणुसम्बन्धी सिद्धान्त दिइएको थियो ।

यो पुस्तक पढ्दा पढ्दै वर्नरलाई भौतिक विज्ञानमा यति रुची जागेर आयो कि उनले यो क्षेत्रमा केही गर्ने विचार गरे । फेरि के थियो र २३ वर्षको उमेरसम्म उनले आफ्नो बेजोड प्रतिभाको बलमा गोटिजेनमा प्रोफेसर मेक्स प्लाङ्कको सहायकको पदमा नियुक्त भए । यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन ।

आफ्नो जीवनको २४ वसन्त बितुन्जेल वर्नर कोपेनहेगनको विश्वविद्यालयमा लेक्चर भइसकेका थिए । २६ वर्षको उमेरसम्म पुग्दा आफ्नो पहिलाको ६–७ वर्षको अनुसन्धानको आधारमा उनलाई भौतिक विज्ञानमा असाधारण योगदानको लागि नोबेल पुरस्कार प्रदान गरियो । यस प्रकार एउटा पुस्तकले एउटा गार्डलाई केही वर्षभित्रमा नोबेल पुरस्कार बिजेता बनाइदियो ।

साभार : ‘प्रेरक प्रसङ्ग’ पुस्तकबाट

प्रकाशित मिति : २९ भदौ २०७८, मंगलबार  ५ : ४० बजे

धार्मिक आस्था र भाकलमा अडिएको सुदूरको दसैँ

दसैँ उत्सव देशभर सुरु भएको छ । सानो नेपालको ठुलो

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व