चुलाचुली १ मा डकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै « Khabarhub

चुलाचुली १ मा डकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिका १ को मतगणना सकिएको छ ।

पछिल्लो मत परिणाम अनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ५०२५ मतसहित अग्रता कायमै राखेका छन् । उनलाई कांग्रेसका उम्मेदवार डम्बर खड्काले ३७५९ मतसहित पछ्याइरहेका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले १९९६ मत प्राप्त गरेका छन् । भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बु ७६० मत सहित चौथो स्थानमा छन् ।

चुलाचुली १ मा डकेन्द्रले सबैभन्दा धेरै १०३१ मत प्राप्त गरेका छन् । भने सुहाङले ६१४, डम्बरले ५०१ मत प्राप्त गरेका छन् । अहिले चुलाचुली २ र ३ को मत गणना सुरु गरिएको छ ।

ताजा मतपरिणाम
सुहाङ नेम्वाङ :५०२५ (सुर्य)
डम्बर खड्का : ३७५९ (रुख)
डेकेन्द्र थेगिम : १९९६ (मुडा)
मिलन लिम्बु : ७६० (घण्टी)

यस्ताे छ चुलाचुली १ काे मतपरिणाम

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  १२ : २५ बजे

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर

गण्डकी– नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री

भोटेकोशी बाढीपछि चीनतर्फ पनि ठूलो क्षति, उद्धारमा जुट्यो चिनियाँ सेना

काठमाडौँ – नेपाल–चीन सीमाक्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोले नेपालतर्फ

रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

काठमाडौँ – रसुवा जिल्लामा आएको विनाशकारी बाढी र पहिरोपछि ठूलो

बाढीबाट भएको क्षतिप्रति राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

काठमाडौँ– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार

आईएफआरसीद्वारा बाढी प्रभावितलाई तत्काल १९ करोड सहयोग घोषणा

काठमाडौँ– रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी)ले तिब्बतबाट आएको