बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस « Khabarhub

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


696
Shares
  • change font
  • change font
  • change font

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी छ ।

पछिल्लो मत परिणाम अनुसार एमालेका दमनबहादुर भण्डारीले चार हजार ४६४ मत प्राप्त गरेका छन् । भने उनलाई पछ्याइ रहेका नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले चार हजार १०६ मत प्राप्त गरेका छन् ।

यस्तै नेकपा (माओवादी केन्द्र)का जनकबहादुर बुढाले दुर्य हजार २२५ मत प्राप्त गरेको छ । भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले एक हजार ४७१ मत ल्याएका छन् ।

छबिसपाथीभेरा गाउँपालिका, खप्तडछान्ना गाउँपालिकाको मत गणना सकिएको छ । भने अहिले जयपृथ्वी नगरपालिकाको मत गणना जारी छ ।

ताजा परिणाम
दमनबहादुर भण्डारी (एमाले) ४४६४
जनक बुढा नेकपा (माओवादी केन्द्र) ४१०६
अभिषेकबहादुर सिंह (नेपाली कांग्रेस) २२२५
दिलबहादुर सिंह (एकीकृत समाजवादी) १४७१

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ११ : ४२ बजे

मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

कैलाली– स्थानीय गौरीगंगा नगरपालिका–२ झिलमा आज मिनी ट्रकको ठक्करबाट स्थानीय

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

जनकपुरधाम– धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५

बाढी पीडितका लागि एक करोड ७१ लाख सहयोग

पाल्पा– भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि

इरान युद्धले अमेरिकी हतियार भण्डारमा दबाब

एजेन्सी- इरानविरुद्ध सञ्चालन गरिएको सैन्य अभियानका कारण अमेरिकी रणनीतिक हतियार भण्डारमा

बाढीमा क्षतिग्रस्त त्रिशूलीका झोलुङ्गे पुल मर्मत थालियो (तस्बिरहरू)

नुवाकोट– भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण