इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु | Khabarhub Khabarhub

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् ।

नेम्वाङले ४४१३ मत सहित अग्रता बनाइरहँदा काग्रेसका उम्मेद्वार डम्बर खड्काले ३२५८ मतसहित पछ्याइरहेका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ९६३मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पाटीं (रास्वपा) का उम्मेदवार मिलन लिम्बुले ६४५ मत प्राप्त गरेका छन् ।

अहिले चुलाचुली वडा नम्बर १ मा मतगणना सुरु गरिएको छ ।

ताजा मतपरिणाम
सुहाङ नेम्वाङ : ४४१३ (सुर्य)
डम्बर खड्का : ३२५८ (रुख)
डेकेन्द्र थेगिम : ९६३(मुडा)
मिलन लिम्बु : ६४५ (घण्टी)

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ११ : १८ बजे

हतियारक आपूर्ति लिएर युक्रेन पुगे अमेरिकी विदेशमन्त्री ब्लिन्केन

काठमाडौं– अमेरिकी सहायता प्याकेजबाट हतियारको आपूर्ति लिएर विदेशमन्त्री एन्टोनी ब्लिन्केन

सुदूरपश्चिममा ३४ प्रतिशत मात्र बजेट खर्च

अत्तरिया– सुदूरपश्चिम प्रदेश सरकारले कूल विनियोजित बजेटको ३४ दशमलव पाँच

झापामा सम्बन्धविच्छेदका मुद्दा बढे

भद्रपुर– गत वर्षको तुलनामा झापामा सम्बन्धविच्छेदका मुद्दामा वृद्धि भएको पाइएको

गणतन्त्र दिवस मौलिकरूपमा मनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवस मौलिक एवं रचनात्मक

हिन्दु धर्ममा पूजाआजाको सुरुमा किन लिइन्छ संकल्प ? 

काठमाडौं– हिन्दु धर्ममा पूजाको निकै महत्त्व रहेको छ । पूजा