संसद् चल्ने/नचल्ने आशंकाबीच यस्तो छ प्रतिनिधिसभा बैठकको कार्यसूची « Khabarhub

संसद् चल्ने/नचल्ने आशंकाबीच यस्तो छ प्रतिनिधिसभा बैठकको कार्यसूची


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मंगलबार एक बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक यो समाचार तयार पार्दासम्म सुरु हुन सकेको छैन । सभामुख अग्नि सापकोटा एमाले विभाजनको ‘मतियार’ भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार बैठक अवरोध गरिरहेका कारण तोकिएको समयमा बैठक सुरु हुन नसकेको हो । मंगलबारको बैठक सञ्चालनका लागि सभामुख अग्नि सापकोटाले एमालेसँग छलफलको प्रयास गरे पनि छलफल हुन सकेन ।

तर, संसद सचिवालयले मंगलबारको बैठकको कार्यसूची भने प्रकाशित गरेको छ । प्रतिनिधिसभाको बैठकका लागि मंगबार दुई वटा कार्यसूची रहेका छन् । अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव पेश गर्ने र शोक प्रस्ताव पारित गर्ने ।
सरकारले मंगलबार नै विनियोजन विधेयक पारित गर्ने तयारी गरेको छ । तर, एमालेले बैठक अवरोध गर्ने जनाइसकेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  १ : ०९ बजे

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

कालीगण्डकीले धार फेरेपछि उजाडियो तिल्केनीचौर बस्ती

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकै दुई

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल