१६ वर्षीयाँ सुस्मिता एक दिनका लागि बनिन् गाउँपालिका अध्यक्ष « Khabarhub

१६ वर्षीयाँ सुस्मिता एक दिनका लागि बनिन् गाउँपालिका अध्यक्ष


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १६ वर्षीया सुस्मिता ऋषिदेव मोरङको बुढीगंगा गाउँपालिकाको अध्यक्ष बनेकी छन् । उनी निर्वाचनमार्फत पूर्ण कार्यकालका लागि अध्यक्ष बनेकी भने होइनन् ।

५७ औं राष्ट्रिय बालदिवसको अवसरमा उनी एक दिनको लागि गाउँपालिकाको अध्यक्ष बनेकी हुन् ।

अध्यक्ष बनेकी उनले मंगलबार अध्यक्षका हैसियतमा गर्नुपर्ने सबै काम गर्नेछिन् ।

गाउँपालिकाको नेतृत्वमा एक दिन सांकेतिक अध्यक्ष बालिका बनाइएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  २ : ०७ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका