नेकपा (एस) सुदूरपश्चिमसभा संसदीय दलको नेतामा सोडारी « Khabarhub

नेकपा (एस) सुदूरपश्चिमसभा संसदीय दलको नेतामा सोडारी


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको नेतामा दीर्घ सोडारी चयन भएका छन् । उनलाई मंगलबार दलको नेता चयन गरिएको हो । उनी माओवादी नेता त्रिलोचन भट्ट सरकारमा मन्त्रीसमेत छन् ।

सोडारीलाई दलको बैठकले सर्वसम्म नेता चयन गरेको हो । नेकपा विभाजनपछि बनेको नेकपा (एस) सुदूरपश्चिम प्रदेशसभामा १४ सांसदसहित सबैभन्दा ठूलो दल हो । नेकपा (एस)ले माओवादी नेतृत्वको प्रदेश सरकारलाई समर्थन दिने जनाएपछि भट्टको सरकारले बहुमत प्राप्त गरेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ७ : ०२ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका