सशस्त्र प्रहरीलाई विपदमा उद्धारका लागि पोख्त बनाउँदै अमेरिकी सेना « Khabarhub

सशस्त्र प्रहरीलाई विपदमा उद्धारका लागि पोख्त बनाउँदै अमेरिकी सेना


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सशस्त्र प्रहरी बललाई विपद्का समयमा उद्धार कार्य कसरी गर्ने भन्ने विषयमा अमेरिकी सेनाले तालिन दिएको छ । विपदमा क्वीक रेस्पोन्स र घाइतेको उद्धारबारे अमेरिकी सेनाले सशस्त्र प्रहरी बललाई तालिम दिएको काठमाडौँस्थित अमेरिकी राजदूतवासले जनाएको छ ।

दूतावासले भनेको छ, ‘विपद्को समयमा घाइतेहरूको छिटो उपचार एकदमै महत्वपूर्ण हुन्छ। अमेरिकी इन्डो–प्यासिफिक कमान्ड तथा स्पेशल अपरेशन्स कमान्ड प्यासिफिकको सहयोगमा हाम्रो डिफेन्स टिमले सशस्त्र प्रहरी बल नेपालको नेशनल एपिएफ एकेडेमी र एपिएफ विपद् व्यवस्थापन विद्यालयमा मेडिकल फर्स्ट रेस्पोन्डरको प्रशिक्षाक तालिम हालसालै सम्पन्न गर्नुभयो ।’

यो तालिममा ज्ञानको आदान–प्रदान गरिएको दूतावासले जनाएको छ । दूतावासले तालिमका केही तस्वीहरु पनि सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ७ : ४१ बजे

रवि लामिछाने संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्र कायम रहने

काठमाडौं – रवि लामिछाने संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने

रवि-बालेनलाई मुछेको ‘द ग्रे जोन’को रिपोर्टबारे जवाफ दिनै मानेनन् अर्थमन्त्रीले

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

समुद्रबाट चीनको ‘ग्राभिटी–१’ रकेट प्रक्षेपण, नौ उपग्रह अन्तरिक्षमा

एजेन्सी– चीनले बुधबार समुद्रबाट आफ्नो ‘ग्राभिटी–१’ वाई-३ वाहक रकेट सफलतापूर्वक

निक्षेप संकलनको लागि बोलकबोल आह्वान

 काठमाडौं- नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६० अर्ब बराबरको एकमहिने

छोराको खातामा घुस लिएपछि सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु