फ्रान्स विश्वकपमा छनोट, काजकिस्तानको लज्जास्पद हार « Khabarhub

फ्रान्स विश्वकपमा छनोट, काजकिस्तानको लज्जास्पद हार


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- फ्रान्स विश्वकप फुटबलका लागि छनोट भएको छ ।

फिफा विश्वकप-२०२२ को युरोपेली छनोट अन्तर्गत शनिबार राति घरेलु मैदानमा काजकिस्तानलाई ८–० को फराकिलो अन्तरले पराजित गर्दै फ्रान्स एक खेल अगावै विश्वकपमा स्थान पक्का गरेको हो ।

फ्रान्सको जितमा केलियन एमबाप्पेले ह्याट्रिकसहित चार गोल गर्दा, करिम बेन्जेमाको दुई तथा एड्रिन रोविट र एन्टोनी ग्रिजमनले एक/एक गोल गरे ।

योसँगै फ्रान्स विश्वकपमा स्थान बनाउने चौथो टोली बनेको छ । यसअघि जर्मनी, डेनमार्क र ब्राजिलले विश्वकपमा स्थान बनाइसकेका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ६ : १० बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र