५ लाख २९ हजार थपिए, ४ लाख ७६ हजार कोरोनामुक्त « Khabarhub

५ लाख २९ हजार थपिए, ४ लाख ७६ हजार कोरोनामुक्त

७ हजार ६६९ संक्रमितको मृत्यु


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा ५ लाख २९ हजार ८६१ जना कोरोना संक्रमित थपिएका छन् ।

सबैभन्दा धेरै अमेरिकामा ९१ हजार ४१४, बेलायतमा ४० हजार १४७, रुसमा ४० हजार १२३, टर्कीमा २३ हजार ६३७ र ब्राजिलमा १४ हजार ४२४ जना थपिएका हुन् ।

यही अवधिमा ४ लाख ७६ हजार ४२ जना संक्रमित निको भएका ओर्ल्डोमिटरले जनाएको छ ।

निको हुने पनि अमेरिकाका सबैभन्दा धेरै छन् । त्यहाँ मात्रै एकदिनमा ८६ हजार ९०५, रुसमा ३३ हजार ६४५, बेलायतमा २९ हजार ३१३, टर्कीमा २५ हजार १६४ र ब्राजिलमा ८ हजार २०२ जना कोरोनामुक्त भएका हुन् ।

त्यसैगरी ७ हजार ६६९ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रुसमा सबैभन्दा धेरै एक हजार २३५, अमेरिकामा ९८७, ब्राजिलमा ६१२, टकीृमा २१७ र बेलायतमा १४५ जना रहेका छन् ।

यससँगै विश्वभर कोरोना संक्रमितको कुल संख्या २५ करोड ३२ लाख २९ हजार ३८८ पुगेको छ । तीमध्ये २२ करोड ९० लाख ९ हजार ७६६ जना निको भइसकेका छन् भने ५१ लाख ४ हजार २५८ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ६ : ३८ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क