इस्टोनियालाई हराउँदै बेल्जियम विश्वकप फुटबलमा छनोट « Khabarhub

इस्टोनियालाई हराउँदै बेल्जियम विश्वकप फुटबलमा छनोट


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इस्टोनियालाई पराजित गर्दै बेल्जियम सन् २०२२ को फिफा विश्वकप फुटबलमा छनोट भएको छ ।

युरोपियन छनोट अन्तर्गत शनिबार राति बेल्जियमले इस्टोनियालाई ३-१ गोलले हराएको हो ।

बेल्जियमको जितमा क्रिस्टियन बेन्टेके, यान्निक कारास्को र थोर्गन हाजार्डले गोल गोल गरे । इस्टोनियाका लागि इरिक सोर्गाले गोल गरे ।

जितसँगै बेल्जियमले एक खेल अगाबै विश्वकपमा स्थान पक्का गरेको हो ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ५ : ५५ बजे

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वोङबीच भेटवार्ता

न्यूयोर्क – परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङबीच

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

चितवन : पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी

विपद्पछिको पुनर्निर्माणमा अस्ट्रेलिया नेपालको साथमा छ : अस्ट्रेलियाली प्रधानमन्त्री

न्यूयोर्क – अस्ट्रेलियाका प्रधानमन्त्रीले विनाशकारी बाढी र पहिरोबाट सिर्जित संकटसँग

पहिरोले बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक – अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध

शुक्रबार बिहानैदेखि देशका अधिकांश भागमा वर्षा, धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले