एमाले महाधिवेशन : जनवर्गीय र पेशागत संगठनबाट को-को प्रतिनिधि चुनिए ? | Khabarhub Khabarhub

एमाले महाधिवेशन : जनवर्गीय र पेशागत संगठनबाट को-को प्रतिनिधि चुनिए ?


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयन कार्यक्रम अन्तिम चरणमा पुगेको छ ।

जिल्लाबाटसहित एमाले आवद्ध जनवर्गीय तथा पेशागत संगठनले पनि क्रमशः महाधिवशसन प्रतिनिधि चयन गरिरहेका छन् । १० मंसिरदेखि चितवनमा हुने महाधिवेशनका लागि जनवर्गीय र पेशागत संगठनले धमाधम प्रतिनिधि चयन गरेका हुन् ।

जनवर्गीय संगठन र पेशागत संगठनबाट प्रतिनिधित्व गर्नेको नामावाली :

प्रेस चौतारी नेपाल 

खुलाः गणेश बस्नेत, गगन विष्ट र राजेन्द्र अर्याल
महिलाः निर्मला शर्मा र टीका विष्ट

केन्द्रीय सल्लाहकार परिषद 

खुलाः गोपाल शाक्य, टुकराज सिग्देल, हरिचरण शिवाकोटी, शंकरनाथ शर्मा अधिकारी, डिल्लीराज भट्ट, कृष्णबहादुर शाही, नेत्रप्रसाद पन्थी, मोतीलाल दुगड र लक्ष्मण रायमाझी ।

महिलाः मीरा ध्वंजू, इन्दु गौतम, कल्पना चापागाईं, अनिता यादव र विश्वेश्वरा दाहाल
दलितः जितु गौतम।

उद्योगी व्यवसायी विशेष जिल्ला 

खुलाः चन्द्रप्रसाद रिजाल, गोविन्द भट्टराई र राजेन्द्रप्रसाद सापकोटा

महिलाः सुर्वण श्रेष्ठ

नेपाल बुद्धिजीवी परिषद

खुलाः डा. दिनेशचन्द्र देवकोटा, गजेन्द्र थपलिया र विधान आचार्य

महिलाः कविता लुईंटेल र विमला केसी

मजदुर विशेष जिल्ला कमिटी

खुलाः कृष्णप्रसाद रिमाल, अर्जुनप्रसाद अधिकारी, युवराज जिरेल, जितेन्द्र श्रेष्ठ, गोपाल कार्की, नरनाथ लुँइटेल, विदुर कार्की, ठाकुरकुमार श्रेष्ठ, रामकृष्ण न्यौपाने, सुमनप्रसाद पराजुली, सार्की तामाङ, महेन्द्रलाल श्रेष्ठ, बलराम खत्री, राजकुमार श्रेष्ठ, चन्द्रसागर लामा, केशवप्रसाद दुवाडी, तुलसीप्रसाद शिवाकोटी, गणेश श्रेष्ठ र बंशीधर भट्टराई

महिलाः ईश्वरी थापा, विजया खड्का, सीता लामा, फुलमाया लामा, शान्ता बस्नेत, विष्णु लामा, कमलादेवी तामाङ, माया गुरूङ, ज्ञानुमाया क्षेत्री र रञ्जु थापा

दलितः मायादेवी पोडे

पेशागत विशेष जिल्ला कमिटी

खुलाः प्रेमकुमार पराजुली, प्रेमप्रसाद पराजुली, कुलबहादुर आचार्य, केदारप्रसाद देवकोटा, प्रकाश भट्टराई, विनोद जोशी र गुरुभक्त निरौला
महिलाः जानुका श्रेष्ठ, लक्ष्मी कार्की र लक्ष्मीदेवी भुसाल

अनेरास्ववियू

खुल्लाः आरसी लामिछाने, झपेन्द्र खत्री, समिक बढाल

महिलाः सुनिता बराल र निशा अधिकारी

प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल

खुलाः शम्भुबहादुर श्रेष्ठ, सुरज लामिछाने, सन्जिब रोकाहा

महिलाः सौम्य भट्ट र ज्योति थापा

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  १० : ३५ बजे

आफ्ना आदर्श नेयमारसँग ब्राजिलमा रमाउँदै लामिन यामाल

बार्सिलोना- बार्सिलोनाका किशोर स्टार लामिन यामालले अन्ततः आफ्ना बाल्यकालका ‘आदर्श’

पोखरा रंगशालामा अन्तर्राष्ट्रिय योग दिवस

पोखरा – पोखरा रंगशालामा शुक्रबार अन्तर्राष्ट्रिय योग दिवस २०२५ मनाइएको

नेपाली संस्कृतिको प्रशंसा गर्दै चिनियाँ राजदूतले भने- दुई छिमेकी हिमाल र नदीले गाँसिएका छौँ

काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपालबाटै चीनसहित विश्वभर

ब्रिटिसगोर्खा सैनिकको इतिहास गर्व गर्न लायक छ : सभापति देउवा

पाटन– पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ब्रिटिसगोर्खा सैनिकको

‘विदेशमा रहेका नेपालीलाई आपतकालीन उद्धार गर्न ‘र्‍यापिड एक्सन टिम’ बनाऔं’

काठमाडौं–  एमाले संसदीय दलकी सचेतक सुनिता बरालले विदेशमा कार्यरत नेपाली श्रमिकलाई