दोस्रो चरणमा मतदान हुने निश्चित, २०० मत गन्न बाँकी « Khabarhub

दोस्रो चरणमा मतदान हुने निश्चित, २०० मत गन्न बाँकी


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सभापति पदको टुंगो लगाउन दोस्रो चरणको मतदान हुने भएको छ ।

केहिबेरअघि सार्वजनिक भएको मतपरिणाम अनुसार सभापति पदका पाँच उमेदवारमध्ये कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि निर्वाचन दोस्रो चरणमा गएको हो ।

पहिलो चरणमै विजयी हुन २ हजार ३४० मत पाउनुपर्छ । तर अब २ सय मत गन्न बाँकी रहँदा शेरबहादुर देउवाले करिब २ हजार र शेखर कोइरालाले १६०० मत पाएका छन् । बाँकी सबै मत देउवाले ल्याए पनि जितका लागि नपुग्ने निर्वाचन प्रचारप्रसार समितिका मिडिया सेन्टर संयोजक डा. सुरेस आचार्यले जानकारी दिएका छन् ।

अहिले केहिबेरमा अन्तिम परिणाम सार्वजनिक हुने र मतदानको प्रक्रिया अघि बढ्ने उनले बताएका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ८ : ५३ बजे

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को

दार्जिलिङमा गीतकार आर.बी. खड्काको ‘फर्केर हेर्दा’ भव्य रूपमा लोकार्पण

दार्जिलिङ – गीतकार आर.बी. खड्काद्वारा रचित गीतसङ्ग्रह ‘फर्केर हेर्दा’ भारतको

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न

ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ– आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ