थाहा पाइराख्नुस् कुन महिनाको विवाह कस्तो    « Khabarhub

थाहा पाइराख्नुस् कुन महिनाको विवाह कस्तो   


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  आज हामी तपाईलाई कुन महिनामा विवाह गरेका जोडीहरु धेरै खुशी र भाग्यशाली हुन्छन् भन्ने बारेमा जानकारी दिदैछौँ ।

नोभेम्बर/डिसेम्बर: यी २ महिनालाई मानिसहरुले धेरै मन पराउछन् । सबैले यी २ महिनामा विवाह गर्न चाहन्छन्। यस महिनामा विवाह गर्ने जोडीहरुलाई उत्कृष्ट मानिन्छ।

मार्च/अप्रिलः  यस महिनामा विवाह गर्ने जोडीहरू धेरै रोमान्टिक हुन्छन् । यी महिनामा विवाह गर्ने जोडीहरूको वैवाहिक जीवन धेरै खुशी र रोमाञ्चक हुन्छ । यी जोडीहरुले एकअर्काको आवश्यकताको ध्यान राख्छन् । आफ्नो साथी र परीवारको बारेमा पनि सोच्ने गर्दछन्।

मे/जुनः यी दुई महिनामा विवाह गर्ने जोडीहरु आफ्ना साझेदारलाई खुशी बनाउन धेरै उपाय अपनाउछन् । जबकी मेदेखि जूनको बीचमा विवाह गर्ने व्यक्तिहरूको प्रकृति कहिले काहीँ उल्टो पनि हुन्छ।

जनवरी/फेब्रुअरीः यी महिनामा वैवाहिक बन्धनमा बाँधिने जोडीहरुले एकदम साधा जीवन बिताएका हुन्छन् । तर, यो पनि सत्य हो कि यस महिनाको जोडीहरू एकअर्कालाई धेरै सरप्राइज दिन्छन्।

जुलाई/अगस्टः जुलाई र अगस्टको बीचमा विवाह गर्ने जोडीहरुले एक/अर्काको ख्याल राख्छन् । यस्तो जोडीहरुले परिवारको भविष्यका लागि आफैले आर्थिक रूपमा अझ बलियो बनाउने बारेमा सोच्दछन्।

सेप्टेम्बर/अक्टोबरः सेप्टेम्बर र अक्टोबर महिनामा विवाह गर्ने जोडीहरूले एक/अर्कालाई आवश्यकता भन्दा बढी माया गर्छन्। यी महिनामा विवाह गर्ने व्यक्तिहरूको बानी घुम्ने र रमाइलो गर्ने हुन्छ ।- एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ५ : ४५ बजे

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने