रियल मड्रिड ला लिगाको दोस्रो स्थानमा « Khabarhub

रियल मड्रिड ला लिगाको दोस्रो स्थानमा


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- रियल मड्रिड ला लिगा फुटबलको दोस्र स्थानमा उक्लिएको छ ।

आइतबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई २-० गोलले  पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमा र टोनी क्रुसले एक एक गोल गरे ।

खेलको १२औँ मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । खेलको ४२औँ मिनेटमा क्रुसले गोल गर्दै रियललाई २-० को जित दिलाए ।

दोस्रो स्थानमा उक्लिएको रियलको ४९ अंक भएको छ । भ्यालेन्सिया २४ अंक जोडेर १२औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ६ : १५ बजे

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा