प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड वेस्टको खेल बराबरी « Khabarhub

प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड वेस्टको खेल बराबरी


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडलाई वेस्ट ब्रुमले बराबरीमा रोकेको छ ।

उपाधि दाबेदार मानिएको युनाईटेड रेलिगेसन जोनमा रहेको वेस्ट ब्रुमसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

वेस्ट ब्रुमको मैदानमा ब्रुनो फर्नान्डेसले ४४औँ मिनेटमा गोल गरेर  युनाईटेड हार टारे ।

खेलको दोस्रो मिनेटमा एम्बाए डाएग्नेले गोल गर्दै वेस्ट ब्रुमलाई अग्रता दिलाएका थिए ।

बराबरीपछि पनि युनाईटेड लिगको दोस्रो स्थानमा उक्लिएको छ । युनाईटेडले २४ खेलमा ४६ अंक जोडेको छ । वेस्ट ब्रुम १३ अंकसहित  १९औँ स्थानमा छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ७ : ०१ बजे

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा