सोमबार जन्मीने व्यक्तिमा हुन्छन् यस्ता अद्भूत गुण र आनीबानी « Khabarhub

सोमबार जन्मीने व्यक्तिमा हुन्छन् यस्ता अद्भूत गुण र आनीबानी


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ज्योतिष शास्त्र अनुसार ‘मानिस जन्मेको दिन बार साईत गते मिति, पल र निमेषले पनि उसको भविष्य कोरिएको हुन्छ ।

ज्योतिष विज्ञानले पनि यिनै कुराहरुमा टेकेर भविष्यवाणी गर्न सक्दछ । यहाँ हामीले सोमबार जन्मिएका वा जन्मिने मानिसका १० विशेषताका बारेमा उल्लेख गरेका छौँ-

१. सोमबार जन्मेका व्यक्तिहरुको पहिलो गुण भनेको स्मरण शक्तिमा तेज हो । यिनीहरुको स्मरणशक्ति बलियो हुन्छ ।

२. यिनीहरु मृदुभाषी हुन्छन् । तर धेरै ‘रिजर्भ’ स्वभावका हुन्छन् ।

३. निकै संवेदनशील र चाँडै नर्भस हुने, चित्त दुखाउने हुन्छन्।

४. सोमबार जन्म लिने व्यक्ति आफ्नो परिवारसँग समय बिताउन निकै रमाइलो मान्छन्।

५. यिनीहरु आफूसँग जोडिएका सम्बन्धमा निकै महत्व राख्छन्।

६. यिनीहरु पढाईमा तिक्ष्ण हुन्छ र आफ्नो करियरमा निकै प्रगति गर्ने खालका हुन्छन्।

७. सोमबार जन्मेका पुरुषहरु निकै माया गर्ने तर लोभी स्वभावका हुन्छन्।

८. सोमबार जन्म लिने व्यक्ति सौन्दर्यमा निकै ध्यान दिने प्रवत्तिको हुन्छन्। र तपाईंको सुन्दरताले धेरैजसोलाई आकर्षित पनि गरेको हुन्छ ।

९. सोमबार जन्म लिने व्यक्ति सबैलाई सम्मान गर्ने तर केहि हदसम्म रिसाउने, कुरा नबुझ्ने स्वभावका हुन्छन् ।

१०. यिनीहरु ‘टार्गेट सेट’ गरेपछि पूरा गर्न लालायित हुन्छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ५ : ५० बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका