ओली र नेपालबीच आज भेटवार्ता हुँदै « Khabarhub

ओली र नेपालबीच आज भेटवार्ता हुँदै


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ ।

ओली र नेपालबीच चार महिनापछि पार्टी कार्यालय धुम्बाराहीमा भेट हुन लागेको हो ।

ओलीले नेपाललाई बालुवाटार नै भेटवार्ताका लागि बोलाएका थिए । नेपाल बालुवाटार जान नमानेपछि पार्टी कार्यालयमा ओली र नेपालबीच आज ११ बजे भेट हुन लागेको हो ।

नेकपा खारेजपछि यी दुईबीच भेटवार्ता हुन लागे पनि ‌ओली र नेपालको सम्बन्धमा चिसोपना छाएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि दुवैले एकअर्कालाई आरोप प्रत्यारोप लगाउँदै आएका थिए । सर्वोच्चले अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि ओली र नेपाल भेट गर्न लागेका हुन् ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  १० : ३८ बजे

सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको

निर्वाचन सम्पन्न गर्नु मुख्य उपलब्धि : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १९१ दिने कार्यकाल सफलतापूर्वक