टिपर दुर्घटनामा चालकको मृत्यु « Khabarhub

टिपर दुर्घटनामा चालकको मृत्यु


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ मसिने भिरमा टिपर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

आइतवार राति दुर्घटनामा परी मकवानपुरको भिमफेदी–२ का २५ वर्षीय विनोद बलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्रदेश २–०३–००१ नम्बरको टिपर चन्दागिरि नगरपालिका–२ मसिनेबाट ग्राबेल बोकेर वाणभञ्ज्याङतर्फ जाँदै गर्दा राति ९ बजे दुर्घटना भएको थियो ।

घटनाका बारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ११ : २३ बजे

निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : चन्द्र ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै

केपी ओलीलाई बालेनले घेर्दा अरू शीर्ष नेता कति सुरक्षित ?

काठमाडौं- गत भदौ २३ र २४ गते युवा पुस्ताले गरेको

उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु

काठमाडौं– काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा आजदेखि सिसी क्यामरा जडान

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै