प्रदेश २ का ५ जना नेकपा एमालेमा प्रवेश « Khabarhub

प्रदेश २ का ५ जना नेकपा एमालेमा प्रवेश


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश २ का ५ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । विभिन्न राजनीतिक दल परित्याग गरी एमालेमा प्रवेश गरेका उनीहरुलाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरे ।

एमाले प्रवेश गरेका डा. रामपरिक्षण यादव, गिरिजा नन्दन मिश्र, अधिवक्ता नानी थापा, मोती बछार, अधिवक्ता कमल कोइरालालाई ओलीले खादा ओढाएर एमालेमा स्वागत गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा शहरी विकास मन्त्री प्रभु साह, प्रदेश २ पार्टी सचिव सुमन प्याकुरेल, पार्टी केन्द्रीय सदस्य सरोज यादव, युवा संघ नेपालका केन्द्रीय सदस्य कुन्दन झा, आनन्द झा लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  १२ : ५९ बजे

जटिल बन्दै त्रिशूली थ्री ‘ए’मा उद्धार : स्काभेटर समाचारमा मात्रै चले

काठमाडौँ- रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली

भोटेकोशी बाढीबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

काठमाडौँ– भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र

आईफोनको पारिवारिक कलह ? महाराष्ट्रमा तीन जनाको मृत्यु प्रकरणमा नयाँ रहस्य

भारतको महाराष्ट्रमा एउटै परिवारका तीन जनाको मृत्यु भएको घटनाले नयाँ

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौँ– विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई

अमेरिकाको चेतावनी : नेपालमा अचानक प्रदर्शन हुन सक्छ, सचेत रहनू

काठमाडाैँ– अमेरिकी विदेश मन्त्रालयले नेपालमा यात्रा गर्ने आफ्ना नागरिकलाई विशेष