जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ « Khabarhub

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विवाहको प्रलोभन देखाई १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

बारा जितपुर सिमरा उपमहानगरपालिका–१० बेहरा टोल बस्ने ३० वर्षीय रमेश हजरा पासवानलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार ती किशोरीलाई विवाह गर्छु भनी विश्वास दिलाई वीरगञ्जस्थित एक लजमा लगी रमेशले पटकपटक करणी गरेका थिए ।

करणी गरी गर्भ बोकाएको भन्दै उनीविरुद्ध फागुन २१ गते जाेहरी परेको थियो ।

प्रहरीले यसबारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  १ : ४५ बजे

सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको

निर्वाचन सम्पन्न गर्नु मुख्य उपलब्धि : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १९१ दिने कार्यकाल सफलतापूर्वक