दोहोरो अंकले घट्यो नेप्से « Khabarhub

दोहोरो अंकले घट्यो नेप्से


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सोमबार शेयर बजारमा नेप्से परिसूचक १८ अंकले घटेको छ । योसँगै नेप्से २४ सय अंक तल झरेको छ ।

नेप्सेमा आज कुल ४ अर्ब २४ करोड रुपैयाँको सेयर किनबेच भएसँगै परिसूचक २३८९ अंकमा कायम भएको हो ।

सोमवार व्यापार, हाेटल तथा पर्यटन, लगानी समूह बढेको छ भने अरु समूहको परिसूचक घटेको छ । आज व्यापार ५५, लगानी समूह १ ,उत्पादन १० र होटल तथा पर्यटन ९० अंकले बढेको छ ।

त्यसैगरी आज बैंकिङ समूह १७, जलविद्युत ०.७८ अंकले घटेको छ भने विकास बैंक ११, माइक्रोफाइनान्स २५ र जीवन बीमा समूह १२१ अंकले घटेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ४ : १६ बजे

जटिल बन्दै त्रिशूली थ्री ‘ए’मा उद्धार : स्काभेटर समाचारमा मात्रै चले

काठमाडौँ- रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली

भोटेकोशी बाढीबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

काठमाडौँ– भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र

आईफोनको पारिवारिक कलह ? महाराष्ट्रमा तीन जनाको मृत्यु प्रकरणमा नयाँ रहस्य

भारतको महाराष्ट्रमा एउटै परिवारका तीन जनाको मृत्यु भएको घटनाले नयाँ

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौँ– विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई

अमेरिकाको चेतावनी : नेपालमा अचानक प्रदर्शन हुन सक्छ, सचेत रहनू

काठमाडाैँ– अमेरिकी विदेश मन्त्रालयले नेपालमा यात्रा गर्ने आफ्ना नागरिकलाई विशेष